सार्वजनिक बिदाका कारण कतिपय पम्पमा उपभोक्ताको लाइन देखिएको भन्दै पेट्रोलियम पदार्थको ‘कृत्रिम’ अभाव मात्रै भएको निगमले जनाएको छ ।
बजारमा देखिएको कृत्रिम अभाव सम्बोधन गर्न रणनीतिक क्षेत्रमा रहेका पम्पमा पेट्रोल बढी वितरण गरिएको पनि निगमले जनाएको छ ।
केही समय अगाडी पम्पहरुमा लाइन समेत लागेको थियो । तर बुधबारबाट भने बजार सामान्य भएको निगमले जनाएको छ ।
Comments