काठमाडौं १ असोज । कालिका पावर कम्पनीमा साधारण शेयर (आईपिओ) भर्न चाहनेका लागि आज अन्तिम दिन हो ।
कम्पनीले निष्काशन गरेको १२ करोड रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित मूल्यमा १२ लाख कित्ता आईपिओ निष्काशन गरेको छ । जसमा छिटोमा असोज १ गते र ढिलोमा असोज २८ गतेसम्म आवेदन गर्न पाईने व्यवस्था रहेको थियो ।
कम्पनीको आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्ताका लागि आवेदन गर्न सकिने व्यवस्था छ ।
Comments