फागुन, काठमाडौं । राजधानी काठमाडौं पर्यटकिय दृष्टिले परिचित स्थान नै हो । विशेषगरी, मठ मन्दिरले पनि यो शहरले विश्वको ध्यान तान्ने गरेको छ ।
पशुपतिनाथको मन्दिर, स्वयम्भू, विश्व संग्राहलयमा सुचिकृत वसन्तपूर दरबार क्षेत्र पर्यटकिय दृष्टिले परिचित ठाउँहरु हुन् । यति मात्रै होइन, काठमाडौंमा पर्यटकहरुले हेर्नै पर्ने कयौं स्थानहरु उत्ति नै छन् । त्यसैले पनि नेपालमा पर्यटकहरुको संख्या बढी पनि रहेको छ ।
तिनै पर्यटक तथा पत्रकारहरुका क्यामेरामा कैद भएका विभिन्न अनलाइनमा फेला परेका सन्ध्या तथा रात्रीकालिन काठमाडौंका तस्बीरहरु यस्ता छन्ः











