काठमाडौं । नेक्र विक्रम चन्द विप्लवले आफ्नै दाजुसहित २१ नेता तथा कार्यकर्ता पक्राउ परेपछि कडा विज्ञप्ति निकालेका छन् । विप्लवले एक प्रेस वक्तव्य जारी गर्दै २१ जना नेता कार्यकर्ता पक्राउ परेको पुष्टि गरेका छन् । उनले पद र नामसहित वक्तव्यमा उल्लेख गरेपछि निकनेम प्रयोग गरेका छन् ।

विप्लवले क्रान्ति रोक्न खोज्ने अन्तिममा खरानी हुने भन्दै चेतवानी समेत दिएका छन् । हेर्नुहोस् वक्तव्य

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।