
तान्जिनियाको अध्यागमन कार्यालयबाट यसअघि समेत नेपाली पक्राउ परेका थिए ।
युगान्डास्थित चक्रबहादुर भट्टराई नामक एजेन्टले राम्रो रोजगारी दिलाईदिने आश्वानमा चार दिनअघि उनीहरुलाई तान्जानिया पुर्याएको बताइएको छ । उनीहरुलाई नेपालबाट भारत, केन्या ,युगान्डा हुँदै त्यहाँ पुर्याइएको हो ।
बासुदेव तिमिल्सिना लगायत ६ जना नेपाली पक्राउ परेको खबरपछि केन्याका एनआरएनए प्रतिनिधिहरुले आवश्यक सहयोगका लागि प्रयास सुरु गरेका छन् ।
Comments