माघ १० । साताको अन्तिम दिन शुक्रबार सुनको भाउ हजार रुपैयाँले बढेको छ । निरन्तर ओरालो लागेको सुनको भाउ आज भने उकालो लागेको हो ।

आजका लागि सुनको भाउ तोलाको ५४ हजार रुपैयाँ तोकिएको छ । बुधबार ५० रुपैयाँ र बिहीबार २ सय ५० रुपैयाँ घटेर सुनको भाउ नेपाली बजारमा कारोबार भएको थियो तर बिहीबार भने सुन तोलाको ५३ हजार रुपैयाँमा किनबेच भएको थियो ।

शुक्रबार चाँदीको भाउ १० रुपैयाँ बढेर कारोबार भईरहेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।