एकदिवसीय विश्वकप खेल्ने नेपालको सपना अधुरै, हङकङसँग १० विकेटले पराजित

माघ ५ । न्युजिल्यान्डमा जारी एकदिवसीय विश्वकप छनोट खेलमा लगातार तेस्रो हार बेहोर्दै विश्वकप खेल्ने सपना नेपालले अधुरै राखेको छ ।

आइतबार आफ्नो महत्वपूर्ण खेलमा नेपालले हङकङलाई दिएको १५१ रनको झिनु लक्ष्य दिएपछि १० विकेटले पराजित हुँदै सपना पूरा गर्न असफल भएको हो ।  हङकङलाई दिएको  १५१ रन उसले बिना कुनै विकेटको क्षतिमा ३३.२ ओभरमा पुरा गरेको थियो ।

पहिलो खेलमा युएईसँग १ सय २ रनले हारेको नेपाल स्कटल्यान्डसँग ९२ रनले पराजित भएको थियो।

पछिल्लो समय नेपालले क्रिकेटमा उल्लेख्य उपलब्धी हासिल गर्दै आएपनि एकदिवसीय विश्वकप छनोटमा भने फितलो प्रदर्शन गर्न पुगेको छ ।

Comments
spot_img

More like this

चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा

झापा ८ साउनः ताप्लेजुङको लेलेपको हिमाली बस्ती छाडेर चार दशकअघि मधेस झर्नुभएका ७२ वर्षीय जहरमान लिम्बूको एउटै...

बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन...

काठमाडौँ । चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा...

स्पेन बन्याे फिफा २०२६ काे विश्व विजेता

काठमाडाैं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै स्पेन दोस्रोपटक विश्व विजेता बनेको छ...