साढे ३८ हजार अमेरिकन डलरसहित एक भारतीय पक्राउ

पुस २९ । प्रहरीले साढे ३८ हजार अमेरिकन डलरसहित एक भारतीयलाई पक्राउ गरेको छ ।

 एयर अरेवियाको उडान नम्बर ५३२ बाट दिल्ली जान लागेका ४० वर्षीया महम्द आजादलाई प्रहरीले ३८ हजार ५ सय अमेरिकन डलर सहित पक्राउ गरेको हो।

शरीरमा लुकाइराखेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान चेकिङ काउण्टर चेकजाँचका क्रममा उनी पक्राउ परेका हुन् ।

Comments
spot_img

More like this

चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा

झापा ८ साउनः ताप्लेजुङको लेलेपको हिमाली बस्ती छाडेर चार दशकअघि मधेस झर्नुभएका ७२ वर्षीय जहरमान लिम्बूको एउटै...

बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन...

काठमाडौँ । चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा...

स्पेन बन्याे फिफा २०२६ काे विश्व विजेता

काठमाडाैं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै स्पेन दोस्रोपटक विश्व विजेता बनेको छ...