
गत पुस ७ गते भारत प्रस्थान गरेका शाह आइतबार दिउसो जेट एअरवेजको विमानबाट नेपाल फर्केका हुन् ।
पूर्वराजा ज्ञानेन्द्रले आफ्नो भ्रमणलाई बिशुद्ध पारिवारिक भ्रमण भनेका छन् । तर, शाहले तीन हप्ता लामो भारत बसाईका क्रममा भारतका विभिन्न राजनीतिक दलका नेताहरुसंग भेटघाट गरेको समेत बताइएको छ ।
भारतीय जनता पार्टीका उच्च तहका नेताहरुसग भेटघाट गरेका र सो पार्टीबाट उनले सकारात्मक आश्वासन पाएको समेत स्रोतको दाबी छ । तर भेटमा के के भयो भन्ने बारे भने खुलाइएको छैन ।
भारतमा रहँदा राजाबादी भनेर चिनिने राप्रपा नेपालका अध्यक्ष कमल थापासँग असन्तुष्ट भएको खबर पनि बाहिर आएको थियो ।
Comments