काठमाडौबाट बुटवल गइरहेका ना १ ख ३१७९ नम्बरको ट्रकको ठक्करबाट दुम्बिकास स्थित -१ की पाँच वर्षीया समीक्षा बिकको ज्यान गएको प्रहरीले जनाएको छ ।
ट्रक र चालक प्रहरीको नियन्त्रणमा लिएको छ ।