मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा यादवको फोरम नेपाल, महन्थ ठाकुर अध्यक्ष रहेको तराई मधेश लोकतान्त्रिक पार्टी र राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टी जुटेने अन्तिम तयारी भइरहेको छ ।
मसिंर ४ को संबिधान सभा चुनाबमा ११ सिट प्राप्त तमलोपा १० सिट प्राप्त फोरम नेपाल, र ६ सिटप्राप्त सद्भावना पार्टी एकीकरण भए २७ सिटसहित चौथो ठूलो शक्ती हुने बताइएको छ । ।





