पुस २४ । स्वासप्रसास सम्बन्धी  सरुवा रोग स्वाइन फ्लूबाट नेपालमा पहिलो पटक एक जनाको  निधन भएको छ ।

काठमाडौको नर्भिक अस्पतालमा उपचारको क्रममा राष्ट्रिय योजना आयोगका सहसचिव भवकृष्ण भट्टराईको  निधन भएको छ ।

 बिदेश भमैणका क्रममा अमेरिका जादा स्वाइन फ्लूको जिवाणु इन्फ्लूइन्जा ए पोजेटिभ भेटिएको थियो ।

अमेरिका भ्रमणमा गएर फर्के लगत्तै एकसाता अघि नर्भिक अस्पतालमा भट्टराई भर्ना भएका थिए ।  भट्टराई २०६६  भदौ २४ देखि राष्ट्रिय योजना आयोगमा सहसचिव थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।