
चलचित्र धुम थ्रीले अहिले सम्म ५ अरब (नेपाली ८ अरब) भन्दा बढि कलेक्शन गरेको जनाएको छ ।
धुम थ्रीले १७ दिनमा विश्वभरीबाट ५०१.३५ करोड भारतिय रुपैया कमाइसकेको जनाएको छ ।
धुम थ्रीले भारतमा ३५२ करोड र बिदेशमा १५० करोड गरी ५०२ करोड भारतिय रुपौया भित्राएको बलिउड बक्स अफिसले बताएको छ ।
यसरी दिन प्रति दिन धुम थ्रीको सफलताले अहिले बलिउडमा अमिरको चर्चा विश्वभर फैलिएको छ ।
Comments