पुस २३ । एकीकृत नेकपा माओवादीका उपाध्याक्ष डा.बाबुराम भट्टराईले संचार माध्यमहरुमा समाचार र टिप्पणीहरु आएको प्रति गम्भीर आपत्ती जनाएका छन् ।
 भट्टराईले पार्टीभित्र आफूले लोकतान्त्रीकरणको मोडेल खोजिरहेको तर कुनै पदको भागवण्डा नखोजेको बताएका छन् । यसैगरी  उनले राजनीतिक र सांगठनिक विषयमा वहस छलफल हुने वित्तिकै अज्ञात र अदृश्य कुनै ‘षड्यन्त्रको  आविष्कार गरेर आरोप लगाएका छन् ।
उनले  उस्ता समाचार बिष्लेषण जुन सुकै स्रोतबाट प्रवाहित भएको भए पनि सरासर गलत, भ्रामक र पदनियतपूर्ण भएको विज्ञप्ति मार्फत व्यक्त  गरेका छन् ।
डा.बाबुराम भट्टराईको प्रेस वक्तव्य

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।