पुस २३ । काठमाडौको कोटेश्वरस्थित तरकारी बजारमा आगालागी भएको छ।

आगलागीबाट तरकारी बजारमा रहेका चार वटा पसल जलेका छन् ।
केदार ढकालको घरमा लागेको आगोबाट औषधी पसल ,कपडा पसल कस्मेटिक र जुत्ता पसलमा आगो सल्कीएको प्रहरीले जनाएको छ ।

आगलागीबाट आगलागीमा ८० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।