सिजन मिडियाद्धारा आयोजित यामाहा रेजी मिस इकलेज २०१३ को विजेता प्रज्ञा लामिछाने उपहार स्वरुप प्रदान गरिएको स्कुटर टेकु स्थित सोरुमबाट प्राप्त गरेपछि । उनलाई यामाहा मोटरसाइकलका प्रमुख बजार व्यवस्थापक गौरव हमालले स्कुटर प्रदान गरेका थिए । तस्विर : सिजन मिडिया

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।