
निर्वाचन सँगै मुख्य विपक्षी पार्टी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) र उसका गठबन्धका सानादलले निर्वाचन बहिष्कारका कार्यक्रमले हिंसा बढाएको छ।
बहिस्कारवादीहरुले गराएको आक्रमणबाट गामिण इलाकामा परेको छ ।आक्रमणबाट अहिले सम्म चार जनाको मृत्यु भएको अन्तराष्टिय सञ्चार माध्यमले जनाएका छन् ।
निर्वाचन सँगै जताततै हिंसा र आगजनीका खबर आएका छन् । अहिले सम्म हिंसाका क्रममा क्रममा एक सयभन्दा बढी निर्वाचन केन्द्रमा बिपक्षीले आगजनी गराएका छन् ।
Comments