काठमाडौं । भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा शनिबारदेखि चार विदेशी सहित ५८ नेपालीलाई राखिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट उनिहरुलाई सीधै त्यहाँ लगेर राखिएको जानकारी दिनुभयो ।
कोरोनाभाइरसको जोखिम रोक्न सरकारले लगाएको प्रतिबन्धलाई उल्लंघन गर्दै उनीहरु शविबार नेपाल आएका थिए । आजको नागरिक दैनिकमा प्रकाशित छ ।