काठमाडौं १७ माघ ।
प्रधान्यायाधिश गोपाल पराजुलीबाटै ज्यान मार्ने धम्की आएको भन्दै प्रशासनमा मुद्धा दर्ता भएको छ ।

अदालतको अवहेलना मुद्दामा डाक्टर गोविन्द केसीको पक्षबाट वहस गरेका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सोही मुद्दामा जोडिएर प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको आरोप लगाउँदै मुद्धा दायर गरेका हुन् ।
डाक्टर केसीले प्रधानन्यायाधीशको न्यायिक स्वच्छतामाथि प्रश्न उठाउँदै उनीमाथि छानबिन हुनुपर्ने माग राखेका थिए । आज प्रधान्यायाधिशका विरुद्ध दर्ता भएको मुद्धामा आफ्नो ज्यान तलमाथि भएमा प्रधान्यायाधिश मुख्य जिम्मेवार हुने उल्लेख छ । हेर्नुहोस् निवेदन


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।