काठमाडौं १५ वैशाख । सरकारले कोरोना भाइरस धेरै नफैलियोस् भनेर गत ११ चैत्र २०७६ देखि लकडाउन गर्दै आएको छ । पछिल्लो पटक २५ वैशाखसम्म थप गरेको छ । लकडाउनका समयमा पशुपतिमा समेत सुनसान देखिएको छ । मलामी थोरै आउने भएपछि पशुपति सुनसान देखिएको छ ।

पशुपतिमा बादरहरु समेत निराशिए जस्तै देखिएका छन् । अरु बेला मान्छेको भिडभाड हुने पशुपतिमा मान्छेको कमी हुँदा बादरहरु समेत निरासिन पुगेका हुन् । बादरहरुलाई कतिपय संघ संस्था तथा पशुपति विकास कोषले खानेकुरा दिने गरेको पाइएको छ । हेर्नुहोस् भिडियो र तस्बीरहरु:

तस्बीरहरु:

 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।