बिनोदले ल्याए– ‘तिमीसँगै मेरे खुसी’ (भिडियोसहित)



काठमाडौं । गायक बिनोद राईले नेपाली सेन्टिमेन्टल गित ‘तिमीसँगै मेरा खुसी’ नामक गित सार्वजनिक गरेका छन् ।

युट्युब च्यानलमार्फत उनले आफ्नो गितकाे म्युजिक भिडियाे सार्वजनिक गरेका हुन् । गायक राईको स्वरमा रहेको गितमा लिरिक्स दिपा वान्तवा राईले दिएका छन् भने एरेन्ज सुनिल राईले गरेका छन् । म्युजिक भिडियाेमा भने माेनु शाह, सुसिला गाैतमलाई देख्न सकिन्छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

जुन गित यस्तो रहेको छः

प्रतिक्रिया दिनुहोस्