काठमाडौं । नेपालमा थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबरा साँझ ३६ जनामा कोरोना संक्रमण पुष्टि गरेको हो ।
जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।
मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा बाँकेका २७, बैतडीका ४, झापाका १, बर्दियाका १ र सुर्खेतमा ३ जनामा संक्रमण देखिएको बताएका छन् । शनिबार बिहान थप ३२ जनामा संक्रमण पुष्टि भएको थियो ।
यी समाचार छुटाउनु भयाे की ?
कतारमा ७ हजार नेपालीलाई कोरोना संक्रमण
उपत्यकामा पहिलो पटक जनप्रतिनिधिलाई कोरोना संक्रमण
गुल्मीमा कोरोनाबाट शिक्षकको मृत्यु, यस्तो छ रामकहानी
नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु : स्वास्थ्य मन्त्रालय
जो लकडाउनमा उपत्यका भित्रिए, उनीहरुमै कोरोना, परीक्षण नगरेको अझै कयौं
कालिमाटीमा कार्यरत सई र जवानमा कोरोना पुष्टि
एकै पटक २१ जनाले पराजित गरे कोरोना
यसरी सर्छ कोरोना, कोरोनाबाट बच्न सकिने टिप्ससहित (भिडियाे)







