पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले भने, ‘बिन्ति छ चरित्र हत्या नगरिदिनुस् शान्तिले बस्न दिनुस्’

काठमाडौं २८ मंसिर ।
पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले आफूले प्रदेश प्रमुख पदका लागि कोहीसँग नभेटेको र सम्पर्क समेत नगरेको भन्दै चरित्र हत्या नगरिदिन आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत उनले प्रदेस प्रमुखका लागि शक्तिकेन्द्र धाउन थालेको, छनौटमा परेको, बालुवाटारमा बोलाइ सहमति लिइयो जस्ता कुरा सुन्दा आफू अचम्मित भएको समेत बताएका छन् । म कुनै पदको आकांक्षी होइन
कहीँ गएको छैन, पद निम्ति कसैसँग सम्पर्कमा छैन उनले लेखेका छन्, बिन्ती छ, चरित्र हत्या नगरिदिनुस्, शान्लिे बस्न दिनुस
उनले सञ्जालमा लेखेको कुरा हेर्नुहोस् जस्ताको जस्तै
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।