काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । यो नेपालमा एकैदिन थपिएका कोरोना संंक्रमितको सबैभन्दा धेरै संख्या समेत हो ।

नेपालमा पछिल्लो पटक थपिएका संक्रमित सँगै कुल संक्रमित संख्या ३२ सय नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुल संक्रमित ३२ सय नाघेको जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।