काठमाण्डौं १४ मंसिर । यो वर्षको एसएलसी परीक्षा आगामी चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ । 
  बिहीबार बसेको परीक्षा नियन्त्रणको कार्यालय सानो ठिमीको वैठकले  चैत ६ गतेदेखि १४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । 
गत बर्ष भने चैत १ गतेदेखि १० गतेसम्म परीक्षा सञ्चालन भएको थियो ।
  परीक्षा नियन्त्रणको कार्यालयले परीक्षालाई व्यवस्थित बनाउन नयाँ योजना ल्याउने तयारी गरेको छ । यो बर्ष ६ लाख विद्यार्थी परीक्षामा सहभागी हुने कार्यालयको अनुमान छ ।
परीक्षाको तालिका यस प्रकार छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।