
समाचार अनुसार निर्देशक राजको स्क्रिप्टमा गोबिन्द एक सुपर हिरो रुपमा सुहाउने लायक पात्र रहेको बताएका छन् ।
चत्रचित्र पार्टनर देखी बलिउडमा देखा नपरेका गोबिन्द अब हैप्पी ईडिंगमा एक नयाँ भुमिकामा दर्शकले हेर्न पाउने छन् ।
बलिउड क्षेत्रमा गोबिन्दले ‘कुली नम्बर वन ,‘दुल्हे राजा र पाटर्नर जस्ता सफल चलचित्र दिईसकेका छन् ।
अब उनले सुपरहिरोको भुमिकारहेको हैप्पी ईडिंग पनि सफल चलचित्र हुने निर्देशक राजले
दाबी गरेका छन् ।
Comments