अवरुद्ध कुलेखानी सडक सञ्चालनमा

तस्बीर फाइल

हेटौँ भीमफेदी कुलेखानी हुँदै काठमाडौँ जाने सडकअन्तर्गत भीमफेदी गाउँपालिका–६ चिसापानी गढी र जुरिखेतमा सञ्चालनमा आएको छ ।

गएरातिदेखि वरुद्ध उक्त सडकखण्डमा खसेको पहिरो आज बिहानदेखि पन्छाउन शुरु गरिएको थियो ।

पहिरो हटाएसँगै रोकिएका सवारी साधन सञ्चालनमा आएको भीमफेदीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामबालक यादवले जानकारी दिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।