भारतले मिचेको भूमीसहितको नक्सा र निशान छापले पायो संवैधानिक मान्यता, राजपत्रमा प्रकाशित

काठमाडौं । लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भारतीय अतिक्रमणमा परेका क्षेत्रलाई समेटेर जारी गरेको नेपालको नक्साले वैधानिकता पाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले त्यस सम्बन्धी विधेयकलाई प्रमाणीकरण गरेकी हुन् भने राजपत्रमा पनि प्रकाशित भएको छ ।

संसदको दुवै सर्वसम्मत पारित भएको उक्त विधेयक सभामुख अग्‍निप्रसाद सापकोटाले बिहीबार प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिएका थिए । बिहीबार नै राष्ट्रपतिबाट पनि प्रमाणिकरण भएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गरेको एक विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् । विधेयक प्रमाणीकरण भएसँगै अब नेपालको निसान छापमा नयाँ नक्सा प्रयोगमा आउने भएको छ ।

दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले अतिक्रमण गरेको छ । उक्त क्षेत्रको विषयमा छलफल गर्न नेपालले भारत सरकारलाई आग्रह गर्दा पनि भारतले आनाकानी गर्दै आएको छ ।

यी समाचार पढ्नुहाेस्:

लिम्पियाधुरासहितको नक्सा सम्बन्धी विधेयक राष्ट्रिय सभामा पनि सर्वसम्मत पारित्

लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा संसदबाट सर्वसम्मत पारित

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा सार्वजनिक

भारतले सैनिक बसालेर कब्जा गरेको नेपाल भूमि फिर्ता गर्नु समस्याको समाधान : प्रधानमन्त्री

सरकारको ऐतिहासिक कामः लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश नक्शा पारित

नक्सासम्बन्धी संविधान संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

लिपुलेक जस्तै भारतले आँखा लगाएको यस्तो छ बुद्ध जन्मिएको ठाउँ (भिडियो)

अब यस्तो हुनेछ नेपालको लिपुलेक लिम्पियाधुरा समेटिएको नयाँ नक्सा (नक्सासहित)

लिपुलेक कालापानी भएको नयाँ नक्सा तीन हजार छाप्‍न प्रेस पठाइयो

सरिता गिरीको अन्तर्वार्ता टिभीमा आएपछि टिभी नै फुटाए नेपाली युवाले (फोटोफिचर)

लिपुलेक विवाद: गल्ती स्वीकार्न तयार छैनन् चीन र भारत

नेपाली भूमि लिपुलेकको सडक भारतीयद्वारा उदघाटन, नेपालमा चर्काे विरोध

प्रधानमन्त्रीसँग देउवाले भने, ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रो भूमि हो’

देउवाले दुतावासमा फोन गरेर भने- ‘कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि हो’

Comments
spot_img

More like this

स्पेन बन्याे फिफा २०२६ काे विश्व विजेता

काठमाडाैं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै स्पेन दोस्रोपटक विश्व विजेता बनेको छ...

आठ पटक मन्त्री बनेका विष्णु पौडेलको कष्टडीसम्मको यात्रा

काठमाडौं । सम्पत्ति शुद्धिकरण मुद्दामा कष्टडीमा रहेका पूर्व मन्त्री तथा एमाले नेता विष्णु पौडेललाई एमालेभित्र एमालेको ‘माडे’...

कालिमाटी तरकारी सहकारी प्रकरणः हेलोखबरको समाचार सेयर गरेको भन्दै...

काठमाडौं । कालिमाटीस्थित तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको अनियमितता प्रकरणको विषयमा हेलोखबरमा प्रकाशित...