Monday, September 21, 2026
19.1 C
Kathmandu
Home हेलाे विशेष लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा संसदबाट सर्वसम्मत पारित

लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा संसदबाट सर्वसम्मत पारित

काठमाडौं । भारतले एकतर्फी रुपमा अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको छ ।

संसद शनिबार बसेको बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो ।

बैठकमा २५८ सांसद उपस्थित थिए । सबैले संविधान संशोधन विधेयकको पक्ष मत दिएका छन् । यससँगै संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पास भएको सभामुख अग्नि सापकोटाले घोषणा गरेका छन् ।

सरकारले जेठ ५ गते नयाँ नक्सा पास गरेको थियो भने ७ गते सार्वजनिक गरेको थियो । नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ९ गते नै संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो ।

यी समाचार छुटाउनुभयाे की
कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा सार्वजनिक

भारतले सैनिक बसालेर कब्जा गरेको नेपाल भूमि फिर्ता गर्नु समस्याको समाधान : प्रधानमन्त्री

सरकारको ऐतिहासिक कामः लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश नक्शा पारित

नक्सासम्बन्धी संविधान संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

लिपुलेक जस्तै भारतले आँखा लगाएको यस्तो छ बुद्ध जन्मिएको ठाउँ (भिडियो)

अब यस्तो हुनेछ नेपालको लिपुलेक लिम्पियाधुरा समेटिएको नयाँ नक्सा (नक्सासहित)

लिपुलेक कालापानी भएको नयाँ नक्सा तीन हजार छाप्‍न प्रेस पठाइयो

सरिता गिरीको अन्तर्वार्ता टिभीमा आएपछि टिभी नै फुटाए नेपाली युवाले (फोटोफिचर)

लिपुलेक विवाद: गल्ती स्वीकार्न तयार छैनन् चीन र भारत

नेपाली भूमि लिपुलेकको सडक भारतीयद्वारा उदघाटन, नेपालमा चर्काे विरोध

प्रधानमन्त्रीसँग देउवाले भने, ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रो भूमि हो’

देउवाले दुतावासमा फोन गरेर भने- ‘कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि हो’


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।