काठमाडौं । सरकारले राष्ट्रियताको पक्षमा एउटा ऐतिहासिक कदम चाल्दै लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश नक्शा पारित गरेको छ ।
सोमबार बसेको मन्त्रीपरिषद बैठकले लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश नक्शा स्वीकृत गरेको हो । जुन भुभाग भारतद्धारा अतिक्रमण हुँदै आएको छ ।
Comments







