लिम्पियाधुरासहितको नक्सा सम्बन्धी विधेयक राष्ट्रिय सभामा पनि सर्वसम्मत पारित्

काठमाडौं । हालै मात्र प्रतिनिधिसभामा पारित भएको लिम्पियाधुरासहितको नेपालको नक्सा निशान छापमा राख्ने संविधान संशोधन विधेयक राष्ट्रिय सभाले पनि सर्वसम्मतिले पारित भएको छ ।

राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा ५७ जना सदस्य उपस्थित रहेकोमा सबैले सो बिधेयकको पक्षमा मत दिएका हुन् ।

योसँगै संविधानको अनुसूचि ३ मा रहेको निशान छापमा रहेको नेपालको नक्सालाई सरकारले हालै जारी गरेको नयाँ नक्सा दुवै सदनबाट पारित भएको छ।

सरकारले जेठ ५ गतेको मन्त्रिपरिषद् बैठकबाट भारतले अतिक्रमित गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो। सोहिअनुसार जेठ ९ गते भूमिसुधार मन्त्री पद्मा अर्यालले नयाँ नक्सा सार्वजनिक गरेकी थिइन्।

यी समाचार छुटाउनुभयाे की

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा सार्वजनिक

भारतले सैनिक बसालेर कब्जा गरेको नेपाल भूमि फिर्ता गर्नु समस्याको समाधान : प्रधानमन्त्री

सरकारको ऐतिहासिक कामः लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश नक्शा पारित

नक्सासम्बन्धी संविधान संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

लिपुलेक जस्तै भारतले आँखा लगाएको यस्तो छ बुद्ध जन्मिएको ठाउँ (भिडियो)

अब यस्तो हुनेछ नेपालको लिपुलेक लिम्पियाधुरा समेटिएको नयाँ नक्सा (नक्सासहित)

लिपुलेक कालापानी भएको नयाँ नक्सा तीन हजार छाप्‍न प्रेस पठाइयो

सरिता गिरीको अन्तर्वार्ता टिभीमा आएपछि टिभी नै फुटाए नेपाली युवाले (फोटोफिचर)

लिपुलेक विवाद: गल्ती स्वीकार्न तयार छैनन् चीन र भारत

नेपाली भूमि लिपुलेकको सडक भारतीयद्वारा उदघाटन, नेपालमा चर्काे विरोध

प्रधानमन्त्रीसँग देउवाले भने, ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रो भूमि हो’

देउवाले दुतावासमा फोन गरेर भने- ‘कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि हो’

Comments
spot_img

More like this

बालेन सरकारले १५ मन्त्रालय बनाउने

काठमाडौं । अबको अर्को साता देशले बालेन शाहको नेतृत्वमा नयाँ सरकार पाउने भएको छ । उक्त सरकारमा...

चुनावमा पराजयपछि कांग्रेस सभापति गगन थापाले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा...

हेलिकोप्टर अवतरण गर्ने क्रममा खोटाङमा दुर्घटना

काठमाडौँ । एयर डाइनेस्टी हेलि सर्भिस प्रालिको हेलिकोप्टर खोटाङमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ। आज बिहान...