भट्टराई र अमेरिकी राजदुत भेटवार्ता

 मंसिर  ११ । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टराई र अमेरिकी राजदुत पिटर डब्लु बोडेबीच भेट वार्ता भएको छ ।

आज बिहान भट्टराई निवास सानेपामा  भएको भेट बार्तामा सबिधानसभामा भएको धाँदली छानवीन हुनुपर्नेमा भट्टराई अनुरोध  गरेका थिए । यस्तौ उनले शान्ति र संविधान निर्माण प्रक्रियामै एमाओवादी प्रतिबद्धता रहेकाले बताए ।

भेटमा राजदुत पिटरले नेपालीमा छिटो सबिधान निमार्ण  गर्न  जनाताले ताजाँ जनादेश  आएकाले सबै राजनीति दल  सहमतिका साथ अघि बढी देश विकासमा अघि बढ्ने  समय  भएको बताएको भट्टराईका स्वकीय सचिव विश्वदिप पाण्डेले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।