चीनले आउदो  डिसेम्वरमा  चेन ई-३  नामक  अन्तरिक्ष यान चन्द्रमामा पठाउने जनाएको छ ।

 चिनियाँ स्टेट एडमिनिस्ट्रेशन  अफ साइंस, टेक्नोलोजी एंड इन्डस्ट्री फर नेशनल डिफेन्सको अध्यनले उक्त यान चन्द्रमा पठाउन लागेको हो ।

 चिनियाँ समाचार एजेंसी सिन्हाका अनुसार  चेन ई-३ मा चन्द्रमामा झर्नका लागी एक बिषेश उपकरण र  रोवर  लगिने  छ ,जसले गर्दा यान लाई  सजिलै चन्द्रमामा ओर्लन  सहयोग  हुने बताईएका छ । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।