बैदेशिक रोजगारीका लागी दक्षिण कोरिया गएका एक युवकको ज्यान गएको छ ।गुल्मी घर भएका २२ वर्षीया कृष्ण बहादुर थापाको सडक दुर्घटनामा ज्यान गएको हो ।
कोरियाको झल्लाबोक्दो स्थित सडकमा आइतबार बेलुका साढे ८ बजे आफैले चलाएको मोटरसाइकल दुर्घटना हुदाँ उनको मुत्यु भएको कोरियाली दूतावासले जनाएको छ ।



