
ऐश्वर्या राय बच्चन परिवारको अनुमती विना बिदा मनाउन बिदेश गएकोले उनीहरुको परिवारमा कलह सुरु भएको बताइएको छ ।
यस्तै भारतिय सञ्चार माध्यमका अनुसार सासु -बुहारी बिचमा सम्बन्धमा केही समय अघिदेखी नै बिवाद सुरु भएको बताएका छन् ।
समाचार अनुसार ऐश्वर्याको साथमा छोरी आराध्याका उनको माईती बुवा ,आमा ,भाई लगाएतको टोली लिएर बिदा मनाउन गएकोले बच्चन परिवार खुसी नभएको बताइएको छ ।
ऐश्वर्याले बच्चन परिवारका केही पनि सदस्य बिदा मनाउन साथमा नगएको पनि बिवादको स्वरुप बाहिर आएको बताइएको छ ।