बलिउउका चर्चित बच्चन परिवार चिसोपना देखिएको छ ।
ऐश्वर्या राय  बच्चन परिवारको अनुमती विना बिदा मनाउन बिदेश गएकोले उनीहरुको परिवारमा कलह सुरु भएको बताइएको छ ।

यस्तै भारतिय सञ्चार माध्यमका अनुसार सासु -बुहारी बिचमा सम्बन्धमा केही समय अघिदेखी नै बिवाद सुरु भएको बताएका  छन् ।

समाचार अनुसार ऐश्वर्याको साथमा छोरी आराध्याका उनको माईती बुवा ,आमा ,भाई लगाएतको टोली लिएर बिदा मनाउन गएकोले बच्चन परिवार खुसी नभएको बताइएको  छ ।

ऐश्वर्याले बच्चन परिवारका केही पनि सदस्य बिदा मनाउन साथमा नगएको पनि बिवादको स्वरुप बाहिर आएको बताइएको छ । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।