मंसिर १० । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बीच भेटवार्ता भएको छ  ।

प्रचण्डको निवास लाजिम्पाटमा भएको छलफलमा संविधानसभाको निर्वाचन र राजनीतिक परिस्थितिबारे छलफल केन्द्रित भएको बताइएको छ ।

छलफलमा   कोइरालाले अध्यक्ष प्रचण्डलाई जनमत स्विकार गरी संविधनासभामा आउन र संविधानसभा निर्माणमा संविधान निर्माणमा एकजुट  भएर जानु पर्ने धारण व्यक्त गरेको बताइएको छ ।
 छलफलमा प्रचण्डले  यो सबिधानसभाको चुनाब  ग्राईण्ड डिजाईन भएकोले त्यस विषयमा आयोग बनाएर छानविन गर्ने बातावरण निर्माण गर्न आग्रह गरेका थिए । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।