काठमाडौं । लकडाउनको कारण आजदेखि खुलेको सेयर बजारमा ऋणात्मक सर्किट लागेको छ ।
कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से ४ प्रतिशतले घटेपछि सर्किट ब्रेकरमार्फत २० मिनेटका लागि कारोबार रोकिएको छ ।
बजार बन्द हुनुभन्दा अघिसम्म नेप्से ५० अंकले घटेको छ । दोस्रो घण्टामा ५ प्रतिशतले बजार घटबढ भएपछि ४० मिनेट र त्यसपछि ६ प्रतिशतले घटबढ हुँदा सो दिनको कारोबार नै बन्द गर्नुपर्ने व्यवस्था छ ।
Comments







