मंसिर । पूर्वप्रधानमन्त्री पत्नी तथा एमाओवादी नेतृ हिसिला यमी पनि काठमाडौं-७ बाट पराजित भएकी छिन् ।

एमालेका मबीर मानन्धर उक्त क्षेत्रमा विजयी भएका हुन् । मानन्धरले १३२८९ मतसहित विजयी भए भने दोस्रो स्थानमा कांग्रेसकी प्रमिलासिंह डंगोल आउँदा हिसिला भने तेस्रो स्थानमा पुगेकी छिन् ।,

यता, काठमाडौं( ३ बाट एमालेका रामेश्वर फुयाल विजयी भएका छन् । उनले कांग्रेसका चक्रबहादुर ठकुरी र एमाओवादीका गणेश रेग्मीलाई पराजित गरे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।