अरनीको राज मार्ग भएर चल्ने सवारीसधानहरु आफ्नो गन्तव्यसम्म सुरक्षित पुग्न स्कर्टिंगका लागि लामबद्ध हुने क्रममा भक्तपुरको मनोहरा जरिबुटीमा । ३३ दलको यातायात बन्द र ठाउँ ठाउँमा तोडफोड तथा आगजनीका कारण राजनमार्गमा सवारी चल्न सकेका छैनन् । फोटोः बुद्धशरण


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।