कात्तिक २९ । कलैयाबाट काठमाण्डौं आउँदै गरेको यात्रुबाहक बस मकवानपुरमा आगजनी भएको छ ।

ना ४ ख ९८३६ नम्बरको बसमा बर्सामारीमा अज्ञात समूहले आगजनी गर्दा १२ जना यात्रु घाइते भएका छन् ।

घाइते ३ जनाको भरतपुर अस्पताल, ३ जनाको हेटौंला अस्पताल र ६ जनाको वीरगञ्ज अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

आगजनीबाट बस पूरै जलेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।