काठमाडौं । उपत्यकाको चन्द्रागिरी नगरपालिकामा ७ वटा एम्बुलेन्स सञ्चालनमा रहेका छन् ।

नगरपालिकाले नगरबासीको सहजताका लागि भन्दै आफ्नो बेवसाइटमा एम्बुलेन्सको विवरण सार्वजनिक गरेको छ । जसअनुसार नगरभित्र विभिन्न निकायहरुबाट ७ वटा एम्बलेन्स सञ्चालनमा रहेको पाइएको हो ।

भलाकुशा साकोस, सतुंगल, दहचोक एम्बुलेन्स, थानकोट हसपिस सेन्टर, चन्द्रागिरी साकोस, चेकपोष्ट, ओम समाज अस्पताल सतुंगल, प्रतापसिंह स्मृति प्रतिष्ठानबाट एम्बुलेन्स सञ्चालन हुँदै आएको छ । जसको विवरण यहाँ तल उल्लेख गरिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।