निर्वाचन बहिस्कारको पक्षमा रहेको नेकपा माओवादीले शनिबार चाबहिलमा निकालेको विरोध र्याली । माओवादीले राजधानीका विभिन्न ठाउँमा विरोध र्याली निकाल्न सुरु गरेको छ । निर्वाचन आउन अब कम सयम रहेको बेला निर्वाचन विरोधी गतिविधि बढ्दा सर्वसाधरण भने त्रासमा छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।