ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएपछि बग्गीखानामा लकडाउन



काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना) का दुई जनालाई कोरोना लागेसँगै महाशाखाका ३७५ प्रहरी क्वारेन्टाइनमा बसेका छन् ।

महाशाखा प्रमुख एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जना नै ब्यारेकमै बसेका हुन् । महाशाखामा अहिले पूर्ण लकडाउन गरिएको छ । कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न बन्देज लगाइएको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

कमेन्ट गर्नुहाेस्