बलिउडस्टार अमिताभ बच्चन २२ दिनपछि कोरोना जितेर फर्किए



नयाँदिल्ली । भारतका महानायक अमिताभ बच्चन २२ दिनको अस्पताल बसाईपछि कोरोना जितेर घर फर्किएका छन् ।

उनले ट्विटरमार्फत आफ्नो रिपोर्ट नेगेटिभ आएको र अस्पतालबाट डिस्चार्ज भएको बताएका छन् । ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

उनले आफू होम क्वारेन्टाइन बस्ने गरी घर फर्किएको भन्दै आफ्नो स्वास्थ्य लाभको कामना गर्ने र अस्पतालमा उपचार गर्न सघाउने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।