प्रदेश १ मा भोलि सार्वजनिक बिदा

काठमाडौं । प्रदेश नम्बर एक मा भोलि सोमबार सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले यसअघि नै जारी गरेको सार्बजनिक बिदा अनुसार भोलि प्रदेश नम्बर एकमा सार्वजनिक बिदा हुने भएको हो ।

भोलि ऋषि तर्पणी, रक्षा बन्धन रहेको छ । ऋषि तर्पणी, रक्षा बन्धनमा प्रदेश १ मा बिदा दिने उल्लेख छ । फाल्गुनन्द जयन्तीका दिन २५ कात्तिक मंगलबार पनि प्रदेश एकमा सार्वजनिक हुनेछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।