यम पञ्चकको तेस्रो दिन आइतबार साँझ घरघरमा बत्ति वालि दीपावली गरिएको छ । दीपावालीका साथै हर्ष र उल्लासमय तरिकाले लक्ष्मीको पूजा समेत गरिएको छ ।

साँझ सबै घर घरमा सुगन्धित धुप बालेर ढुकुटीमा रुपैंया, सुन, चाँदी तथा बहुमूल्य बस्तुका साथै लक्ष्मीको चित्र राखी पूजा आराधना गरिएको छ । असन आसपासका केही फोटोहरुः

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।