नेपालमा २४ घण्टामा थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको बताएकाे ।

बुधबार कोरोना संक्रमण निको भई १३० जना डिस्चार्ज भएका छन् ।

हालसम्म १५ हजार १५६ जना डिस्चार्ज भएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।