काठमाडौं । नेपाल मेडिसिटी अस्पतालमा उपचाररत एक वृद्धको मृत्यु भएको छ । उनमा कोरोना भाइरसको संक्रमण रहेको समेत पाइएको छ ।
कलंकी ट्याङलाफाटका ६४ वर्षका वृद्दको उपचारका क्रममा सोमबार विहान मृत्यु भएको हो । निमोनियाको लक्षण देखिएपछि बृद्धलाई अस्पताल भर्ना गरेर उपचार गरिदैं आएको थियो ।
Comments







