नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण काठमाडौंमा थप एक जनाएको मृत्यु भएको छ
। काठमाडौं–१० मध्य बानेश्वरका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा निधन भएको जनाएकाे छ ।
अहिले सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।