लगातार बढी रहेको सुनको मूल्य आइतबारबाट घट्न थालेको छ । आइतबार तोलामा ९ सय रुपैयाले घटेको छापावाल सुनको मूल्य सोमबार फेरि २ सय रुपैयाले घटेको छ । मंगलबार पनि ८ सय रुपैयाँले घटेको छ ।

मंगलबार तेजाबी सुनको मूल्य तोलाको १ लाख १ हजार १ सय रुपैयाँ रहेको छ ।

मंगलबार चाँदीको मूल्य बढेको छ । आइतबर तोलामा ५ रुपैयाँले बढेको चाँदी सोमबार तोलामा १५ रुपैयाले घटेको थियो ।
त्यस्तै आज (मंगलबार) ४० रुपैयाँ बढेको छ ।
आज चाँदी प्रतितोला १ हजार ३ सय ३५ रुपैयामा कारोबार भैरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।